केपी ओलीले शिलान्यास गरेका देशभरीका ३ सय ९६ वटा अस्पताल अलपत्र
news24nepal.tv · Fri Mar 03 00:38:23 GMT 2023
काठमाडौं । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित २०७७ मंसिरमा सातै प्र्रदेशमा एकै पटक तीनसय ९६ वटा आधारभूत अस्पतालको शिलन्यास गरिएको थियो ।
सबै पालिकामा ५, १० र १५ शैयाको अस्पताल दुई वर्षभित्र सक्ने लक्ष्य लिई शिलन्यास गरिएपनि हालसम्म ति अस्पतालको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)