खेतमा मृत भेटिएकी महिलाको हत्या , १० दिनपछि समातिएका आरोपित अजय थारू
barnanmedia.com · Sun Mar 02 22:49:17 GMT 2025

रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीस्थित गहुँ खेतमा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ ।
भगदरीस्थित बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखि तलतिर गुहँ खेतमा उत्तानो परेको अवस्थामा एक महिलाको शव भेटिएको थियो । ८ फागुनको बिहान सवा ११ बजेतिर शव फेला परेपछि जिल्लाबाट डीएसपीको कमाण्डमा टोली फिल्डमा खटिएको थियो । तालिमप्राप्त कुकुर समेत परिचालन गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)