मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएनए)को एकता महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले तोक्यो कर्मचारी

barnanmedia.com · Sun Mar 02 22:38:55 GMT 2025

सरकारले शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन प्रतिनिधि तोकेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)