वीरगञ्ज महानगरपालिका प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Mon Jun 08 11:59:30 GMT 2026

पर्साको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिंहसति वीरगञ्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवम् कार्यवहाक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग