पृथ्वी राजमार्गमा बस र माइक्रो ठोक्किदा एकको मृत्यु, १४ जना घाइते
newsofnepal.com · Thu Jul 21 16:54:42 GMT 2022
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको चुम्लिङटारमा बस र माइक्रो ठोक्किदा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।
हाल नामथर वतन नखुलेको अन्दाजी ३६ वर्षको पुरुषको चितवन मेडिकल कलेजमा आज साँझ ७ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)