बूढानीलकण्ठको नीति तथा कार्यक्रम- स्वास्थ्य, पर्यटन र डिजिटल सेवामा जोड (पूर्णपाठ)
nepalpress.com · Mon Jun 08 11:56:40 GMT 2026

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
‘स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बूढानीलकण्ठ’ भन्ने दीर्घकालीन सोचका साथ नगरपालिकाले पूर्वाधार विकास, सामाजिक सुरक्षा र डिजिटल सुशासनलाई प्राथमिकतामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)