मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आशा लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

nepalipaisa.com

नेपाली पैसा

काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा ०.४४% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा ३.८९% ले घट्दा खुद ब्याज आम्दानी भने १९.४७% ले बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)