मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण, उपचार चल्दै : घटनामा संलग्न एक जना पक्राउ

Ujyaaloonline.com · Sat Aug 13 00:54:43 GMT 2022

विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि आक्रमण भएको छ ।

अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका बेला रुस्दीलाई छुरा प्रहार गरिएको हो । उहाँको घाँटीमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)