मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठन आदेशको लाग्यो चाङ

gorkhapatraonline.com · Fri Nov 24 06:12:52 GMT 2023

काठमाडौँ, मङ्सिर ८ गते ।

मुलुकी सङ्घीय संरचनामा गइसक्दा पनि ६७ वर्ष पुरानो विकास समिति ऐनमा टेकेर प्रत्यायोजित विधायनको मर्मविपरीत सरकारले गठन आदेश जारी सिलसिला नरोकेको संसदीय अध्ययनले देखाएकोे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)