थुनुवा बोकेको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार १ युवकको मृत्यु, अर्का गम्भीर घाइते
barnanmedia.com · Fri Aug 07 02:35:30 GMT 2026

रुकुमपश्चिममा थुनुवा बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ मुसीकोट नगरपालिका-८ ताउनेस्थित मध्यपहाडी राजमार्गमा जिल्ला कारागार कार्यालय रुकुमपश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)