मोदीको नाम लिँदै ध्रुव राठीले भने : म सत्ता परिवर्तनका लागि आएको होइन
nagariknews.nagariknetwork.com · Thu Oct 08 16:00:54 GMT 2026

चर्चित युट्युबर ध्रुव राठीले आफू सत्ता परिवर्तनका लागि नभई मतदाता नामावलीको विशेष गहन संशोधन (एसआईआर) विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी हुन भारत आएको बताएका छन्।
बिहीबार बेंगलुरुको फ्रिडम पार्कमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै राठीले ‘म यहाँ सत्ता परिवर्तनका लागि आएको होइन’ भनेका हुन्। उनले एसआईआर प्रक्रियामा निर्वाचन आयोगबाट पारदर्शिता र जबाफदेहिता नभएको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)