मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि बढ्यो मेलम्ची, यसअघिको भन्दा ठूलो बाढी आएको स्थानीयको भनाइ 

baahrakhari.com · Fri Jun 18 15:49:00 GMT 2021

काठमाडौं । मेलम्ची खोला फेरि एक्कासी बढेको छ । स्थानीय डम्बर भारतीले सामाजिक सञ्जाल फेसबुकमार्फत यसअघि बढेको भन्दा चार मिटर माथि बाढी आएको जानकारी गराएका छन् ।

"मेलम्चीमा फेरि भीषण बाढी आएको छ । करिब ९ बजेतिर एक्कासी नदीमा असार १ गतेको भन्दा पनि ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको छ," उनले भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)