सुख्खा पहिरोले तातोपानी भन्सारस्थित सशस्त्र प्रहरी बीओपीमा क्षति
ekantipur.com · Fri Aug 07 02:52:24 GMT 2026

सुख्खा पहिरोले तातोपानी भन्सारस्थित सशस्त्र प्रहरी बीओपीमा क्षति
शुक्रबार बिहान १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००–३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खस्दा ढुंगाहरू एकआपसमा ठोक्किएर उछिट्टिँदा बीओपीका विभिन्न संरचनामा क्षति पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)