अँधेरीकुनामा घरको जग खन्ने क्रममा पुरिएर दुई मजदुरको मृत्यु
hamrakura.com · Thu Oct 08 00:00:00 GMT 2026

पोखरा । पोखरा महानगरपालिका वडा नं १८ अँधेरीकुनामा घरको जग खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको ज्यान गएको छ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-६ फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका-७ का ३७ वर्षीय राजु कुमाल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)