आफूमाथि गोली चलेका कारण ट्रम्पले भने : इरानले चाल चलिसकेको थियो, तर त्यो सफल भएन'
ratopati.com · Wed Sep 25 20:03:00 UTC 2024

न्यूयोर्क । निर्वाचनको मिति नजिकिँदा अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरूको धड्कन बढ्दो छ । उम्मेदवारहरूले चुनावी तयारीलाई तीव्र बनाएका छन् ।
चुनाव नजिकिँदा उम्मेदवारहरूमाथि सुरक्षा चुनौती समेत बढेको छ । हालै राष्ट्रपति पदका एक उम्मेदवार एवम् पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट आफ्नो ज्यानमाथि ठूलो खतरा रहेको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)