सरकारमा सहभागी नहुने राप्रपा बागमती संसदीय दलको निर्णय
setopati.com · Fri Aug 07 03:10:48 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेको छ।
नेकपा एमाले र नेकपाले नयाँ सरकार गठन गर्न राप्रपासँग सहयोग मागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)