“अहिलेको शिक्षाले देश होइन, विदेशका लागि जनशक्ति उत्पादन गरिरहेको छ” – डा. चिन्तामणि योगी
dcnepal.com · Fri Aug 07 03:12:49 GMT 2026

काठमाडौं । संस्कृतिविद्, अध्यात्म चिन्तक एवम शिक्षासेवी डा. चिन्तामणि योगीले नेपालको वर्तमान शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गरिरहेको भए पनि राष्ट्रप्रेमी, संस्कारित र आत्मनिर्भर नागरिक निर्माण गर्न नसकेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)