केटाकेटी पारा देखाउने छुट छैन कसैलाई
janaaastha.com

विदेशमै पढेलेखे र रमाएका अर्थमन्त्रीले जब बजेटको अर्थलाई अनर्थ लगाउँछन्, यसको महत्व र उपादेयतालाई व्यक्तिपरक स्वार्थको तुलोमा जोख्दै अघि बढ्न खोज्छन्, सार्वभौम संसदलाई ढाँट्छन् तब ती कुनै पनि हालतमा सफलको सूचीमा दरिँदैनन् । उसै त संकटग्रस्त नेपाली अर्थतन्त्रमा सरकारको लहडी निर्णयहरुका नकारात्मक प्रभाव देखिन थालेको छ । अर्थतन्त्रलाई मजबुत बनाउन उद्योग–कलकारखानलगायत व्यापारिक क्षेत्रमा लगानी चाहिन्छ । सरकार बनेको चार महिना कटे पनि सकारात्क सूचक देखिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)