मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घाँस काट्न गएका युवकले भाउजूको हत्या

barnanmedia.com · Sun Mar 02 23:08:55 GMT 2025

खोटाङको बराहपोखरी गाउँपालिका १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।

घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)