आज करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गरिदै, १० जनाले १/१ लाख र एक जनाले १० लाख जित्ने!
reportersnepal.com · Fri Aug 07 03:24:35 GMT 2026

काठमाडौं, साउन २२ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । विभागले आज पहिलो उपहार कार्यक्रम घोषणा गर्दै छ ।
विभागले साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेवसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रवार उपहार घोषणा गरिने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)