मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लालपूर्जासहित विभिन्न ७ बुंदे माग राख्दै राजविराज बन्द

rajdhanidaily.com · Sun Mar 02 23:13:32 GMT 2025

राजविराज । पूस्तौ देखी बिटौरी र ब्लक जग्गामा वसोवास गर्दै आएका राजविराज नगर पालिकाका वासिन्दाहरु विभिन्न ७ बुंदे माग राख्दै आईतवार राजविराज बजार बन्द गरी सडक संघर्षमा उत्रेका छन ।

नगरवासीले उक्त समस्या समाधानको माग गर्दै यस अघि दर्जनौ पटक राजविराज नगरपालिका तथा प्रमुख जिल्ला अधिकारी मार्फत सरोकारवाला निकाय र प्रधानमन्त्री सम्म ज्ञापन पत्र पठाइ ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएकाले बाध्य भइ चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा सहित सडक संर्घषमा उत्रेको संघर्ष समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)