मोबाइलमै भिडिओ एडिट गर्न उपयोगी ५ एप
techpana.com · Sun Sep 19 17:46:02 GMT 2021
काठमाडौं । कोरोनाभाइरसका कारण लामो समय घरमै बस्नुपर्ने भए पछि युट्युव भिडियो क्रियटरको संख्या उल्लेख्य रुपमा बढेको छ । यस्तो भिडियो एडिटिङका ससाना कामका लागि प्रोफेसनल एडिटरको आवश्यकता परिरहेको हुन्छ ।
तपाईंलाई पक्कै पनि थाहै होला, प्रोफेसनल भिडियो एडिटरको एक किसिमको न्यूनतम शूल्क हुने गर्दछ । यस्तोमा हरेक साता दुई/तीन वटा भिडियो एडिट गराउनु निकै खर्चिलो काम भइदिन्छ । सुरुमै भिडियोबाट आम्दानी हुने कुरा पनि भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)