सातवटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालयले राख्यो कालोसूचीमा
kendrabindu.com · Fri Aug 07 03:26:45 GMT 2026

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)