७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा परे
kathmandupati.com · Fri Aug 07 03:27:29 GMT 2026

काठमाण्डु – सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयका अनुसार उनीहरुलाई १ वर्ष देखि ३ वर्ष सम्म कालोसूचीमा राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)