पोखरामा नदीको मापदण्ड मिच्दा...
annapurnapost.com · Sun Nov 21 06:17:00 GMT 2021
पोखरा : पोखरा–१५ अमिनतरास्थित सेती नदी किनारको बस्ती पोहोरसम्म जोखिमपूर्ण मानिँदैनथ्यो। पोखराको मुख्य बजारबाट कुनो पर्ने भएकाले घडेरी पनि केही सस्तै थियो। यही कारण धेरैले अमिनतरा रोजे। तर, गत वर्ष हिउँदमा सबैलाई त्रसित बनाउँदै नदीको डिल फुसफुस खस्दै बग्न थाल्यो। बस्तीनजिकै जमिन चिरा पर्यो। दुई घरको आधा भाग नै सेतीमा मिसिन पुग्यो।
यो वर्ष वर्षायामयता घरै छाडेर डेरामा बस्दै आएको स्थानीय कमला विक सुनाउँछिन्। उनी बिहानै उठेर घर के भो भनेर हेर्न जान्छिन्। विकले कतारमा श्रीमान्ले श्रम गरी पठाएको पैसाले घडेरी किनेर घर बनाएकी थिइन्। तर, आडमै छिमेकीको घर सेतीको डिलसँगै आधा खसेपछि उनको निद्रा हराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)