काठमाडौँमा पुन: वर्षकै कम तापक्रम रेकर्ड, कतिमा आयो?
thahakhabar.com
काठमाडौँ : काठमाडौँमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँमा तापक्रम ३ डिग्रीमा झरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)