लप्टन सबिना भन्छिन्-मैले चिट चोरेको छैन
janaaastha.com

नेपाली सेनाकी लेफ्टिनेन्ट सबिना तामाङले आफूमाथि लगाइएको स्मार्ट वाचबाट चिट चोरेर परीक्षा उत्तीर्ण गरेको आरोप झुठ्ठो भएको बताएकी छन् । साउन ८ गते जनआस्था डट कममा ‘स्मार्ट वाचबाट चिट चोर्ने लप्टन सबिना पनि पास’ शीर्षकमा प्रकाशित समाचार तथ्यसँग मेल नखाएको उनको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)