बालबालिकाको सुरक्षामा लापरवाही गरेको भन्दै मेटामाथि ५६७ मिलियन थप जरिवाना
deshsanchar.com · Fri Aug 07 02:18:45 GMT 2026
अमेरिकाको न्यू मेक्सिको राज्यको एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटालाई बालबालिकाको सुरक्षासम्बन्धी जोखिमबारे पर्याप्त चेतावनी नदिएको ठहर गर्दै थप ५ सय ६७ मिलियन ( ५६ करोड ७० लाख अमेरिकी डलर) नेपाली करिब ८ अर्ब ६५ करोड ५८ लाख जरिवाना तिर्न आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)