लुम्बिनीमा कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको सपथ खुवाउन प्रचण्डको माग
dainikonline.com · Sun May 02 15:01:38 GMT 2021
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशमा बहुमत प्राप्त उम्मेद्वारलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्।
आइतबार यसअघि मुख्यमन्त्री रहेका शंकर पोखरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)