यूरोपमा खडेरी, नदीहरू सुक्दा माछासहित कृषि उत्पादन प्रभावित
ratopati.com
कुनै समय बाह्रै महिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रुखहरूको पङ्तीको बीचमा बतास चल्ने फराकिलो खाडल छ र यहाँ सुख्खा बालुवा, धूलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ ।
लामो खडेरीले यूरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुख्खा र फुटेका जलाशयहरूदेखि डेन्यूब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा पानीको स्तर घट्दै गएको छ । यसले कृषि अर्थतन्त्रलाई क्षति पुर्याइरहेको छ, पानीमा अभाव भएको छ, डढेलो लागेको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)