२५० को सामान किन्दा जसले पाए सरकारको १० लाख पुरस्कार
ratopati.com · Fri Aug 07 04:05:48 GMT 2026

काठमाडौँ । शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको पुरस्कार जितेका छन् ।
करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहारको घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)