ककरोच जनता पार्टीको राष्ट्रिय संयोजक अभिजित दीपके
kendrabindu.com · Fri Aug 07 04:09:16 GMT 2026

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी)ले राष्ट्रिय कार्यसमिति घोषणा गर्दै देशभर संगठन विस्तारको रोडम्याप सार्वजनिक गरेको छ । पार्टीले प्रारम्भिक राष्ट्रिय नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।
पार्टीका संस्थापक अभिजित दीपकेलाई राष्ट्रिय संयोजक नियुक्त गरिएको छ । त्यसैगरी आशुतोष रांका र सौरव दास लाई सह–संयोजकको जिम्मेवारी दिइएको छ । सीजेपीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय कार्यसमितिको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)