मादुरो र पत्नीविरुद्ध यातनाको नयाँ आरोप
lokaantar.com

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध यातनाको षड्यन्त्र गरेको नयाँ आरोप दर्ता गरेको छ ।
बिहीबार सार्वजनिक अदालती कागजातअनुसार उनीहरूमाथि राजनीतिक विपक्षीलाई दमन र असहमति दबाउन यातना दिएको आरोप लगाइएको छ । अभियोजकहरूले भेनेजुएली हिरासतमा विद्युतीय झट्का दिने, ‘वाटरबोर्डिङ’ गर्ने र कुटपिट गर्ने घटनाको विवरण दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)