जडीबुटी संकलन गर्न हुम्ला गएका मुगुका दुईको मृत्यु, ४८ सय मिटर उचाइबाट २२ घण्टामा शव ल्याइयो
ekantipur.com · Thu Oct 08 17:39:44 GMT 2026

जडीबुटी संकलन गर्न हुम्ला गएका मुगुका दुईको मृत्यु, ४८ सय मिटर उचाइबाट २२ घण्टामा शव ल्याइयो
मुगु जिल्ला प्रहरी कार्यालयका डीएसपी रविराज थापाका अनुसार प्रतिकूल मौसम, कठिन भूगोलका कारण जोखिमपूर्ण अवस्थामा ल्याइएका दुवै शव जिल्ला अस्पताल मुगु पुर्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)