भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो र उनकी पत्नीलाई अमेरिकाले लगायो नयाँ आरोप
baahrakhari.com · Thu Oct 08 17:42:32 GMT 2026

न्यूयोर्क । अमेरिकामा बिहीबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ यातना आरोप दर्ता भएको छ । मादुरो दम्पती अहिले अमेरिकी हिरासतमा छन् ।
मादुरो र फ्लोरेसलाई गत जनवरीमा काराकासको आफ्नो परिसरबाट अमेरिकी सेनाले पक्रेर लगेको थियो । त्यसपछि उनीहरूले अमेरिकामा लागुऔषध तस्करी र हातहतियारसम्बन्धी आरोपहरू सामना गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)