बिलिङ संस्कारको विकास गर्न चिट्ठा कार्यक्रम: अर्थमन्त्री
clickmandu.com · Fri Aug 07 04:16:36 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न ‘नेशनल लोटरी स्किम’ को औपचारिक शुभारम्भ गरेका छन् ।
शुक्रवार अर्थ मन्त्रालयमा आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को पहिलो घोषणा समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)