‘आतङ्कवाद’ विरुद्धको लडाइमा सहकार्य गर्ने भारत र इजरायलबिच सहमति: प्रधानमन्त्री मोदी
ratopati.com · Thu Feb 26 17:48:51 GMT 2026

काठमाडौँ । भारत र इजरायलले आतङ्कवाद विरूद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार इजरायलको भ्रमणका सिलसिलामा बताएका छन् ।
सन् २०१४ मा प्रधानमन्त्री बनेयता प्रधानमन्त्रीका रूपमा मोदीको यो दोस्रो इजरायल भ्रमण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)