विद्यालय कर्मचारीको आन्दोलनबारे छलफल, सरकारलाई ध्यानाकर्षण
himalpress.com · Mon Jun 08 12:13:14 GMT 2026

कञ्चनपुर- नेपाल विद्यालय कर्मचारी परिषद, जिल्ला कञ्चनपुरले विद्यालय कर्मचारीका मागहरू बजेटमा समेटिनुपर्ने माग गर्दै सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएको छ।
परिषदले जिल्लाका तथा नगर अध्यक्षहरूको उपस्थितिमा नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमा विद्यालय कर्मचारीका विषयहरू सम्बोधन नगरिएको भन्दै असन्तुष्टि जनाएको छ। सोही विषयलाई लिएर केन्द्रद्वारा घोषित आन्दोलनलाई पूर्ण रूपमा सहयोग गर्ने निर्णय समेत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)