१०० जीबीसम्म निःशुल्क ब्याकअपका लागि उत्कृष्ट क्लाउड स्टोरेज
techpana.com · Wed May 05 16:50:02 GMT 2021
काठमाडौं । विश्वमा निःशुल्क रूपमा क्लाउड स्टोरेज प्रदान गर्ने कम्पनीहरू धेरै छन् । तर यी सबै कम्पनीको सेवा उस्तै छैनन् । उनीहरुले प्रदान गर्ने नि:शुल्क क्लाउड स्पेस र अन्य फिचरले उनीहरुको सेवालाई समेत फरक बनाएको छ ।
क्लाउड स्टोरेजको अवधारणा एकदमै सजिलो छ । यो एउटा रिमोट डेटाबेस हो । सेवा प्रदायकको एउटा सर्भर भनेर तपाईंले बुझ्न सक्नुहुन्छ, जहाँ तपाईंका तस्वीर, भिडियो, डकुमेन्ट तथा अन्य फाइलहरु स्टोर भएर बस्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)