सूचनाको अटेरी गर्नेहरुका संरचना धमाधम भत्काइदै, एकाएक किन ताते बालेन ?
nepalghatana.com · Thu Aug 25 16:34:16 GMT 2022
अनधिकृतरुपमा बनाइएका भवनका संरचना हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नै मैदानमा उत्रिएका छन् ।
प्रमुख शाहले नक्सापास विपरित बनेका संरचना भत्काउन निर्देशन मात्र दिएका छैनन्, अटेर गर्नेहरुका संरचना डोजर लगाइदिएका छन् । महानगरले यसअघि दिएको सूचनाको अटेरी गर्नेहरुका संरचना भत्काइ दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)