क्विन्टन डी ककको विष्फोटक व्याटिङ, दक्षिण अफ्रिकासँग हार्यो बंगलादेश
thahakhabar.com
विश्वकप २०२३ को २३ औं खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनले पराजित गरेको छ। टोलीको तर्फबाट क्विन्टन डी ककले १७४ रनको इनिङ खेले भने बंगलादेशका महमुदुल्लाहले शतक प्रहार गरे। दुवै खेलाडीले विश्वकपमा तेस्रो शतक प्रहार गरेका छन्।
बंगलादेशमाथिको जितसँगै दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। उक्त टोलीले ४ खेल मात्र जितेको न्यूजिल्याण्डको टोलीलाई तेस्रो स्थानमा धकेल्यो। दुवै टोलीको ८–८ अंक भए पनि राम्रो रनरेटका कारण दक्षिण अफ्रिका अगाडि छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)