मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

deshsanchar.com · Tue Mar 30 17:15:37 GMT 2021

वीरगञ्ज– चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा वीरगञ्ज–१६ बस्ने २१ वर्षका राजकपुर महत्तो रहेका छन्।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले महतोलाई वीरगञ्ज–१६ शंकराचार्य गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)