चक्कु प्रहारबाट एकको मृत्यु, एक घाइते
ratopati.com · Thu Oct 08 18:07:25 GMT 2026

जनकपुर । धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । यस्तै, अर्का युवक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी हुनुहुन्छ । यस्तै, २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)