शेखरले कांग्रेस सभापति गगनलाई हराउन मान्छे परिचालन गरेको अडियो बाहिरियो
ratopati.com · Thu Feb 26 18:10:52 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सर्लाही-४ बाट प्रतिनिधि सभाको निर्वाचन हराउन कांग्रेस नेता शेखर कोइराला सक्रिय भएको अडियो बाहिर आएको छ ।
मोरङ-६मा प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका कांग्रेसका नेता शेखर कोइरालाले सभापति थापालाई हराउनका लागि कांग्रेस कार्यकर्ता परिचालन गरेको भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)