मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पे चम्किँदा फ्रान्स एक खेल अगावै प्रि-क्वार्टरफाइनलमा

baahrakhari.com · Sat Nov 26 18:18:00 GMT 2022

काठमाडौं । किलियन एमबाप्पे चम्किएपछि डेनमार्कलाई २-१ ले पराजित गर्दै साबिक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम-१६ मा पुग्ने पहिलो टिम बनेको छ ।

समूह 'डी' अन्तर्गतको खेलमा डेनमार्कमाथि रोमाञ्चक जित निकाल्दा फ्रान्सका लागि दुवै गोल एमबाप्पेले गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)