४२औँ वार्षिकोत्सवमा नबिलको उपहारः ‘लाइफटाइम फ्री’ क्रेडिट कार्ड
kalakarmi.com · Fri Aug 07 04:52:55 GMT 2026

काठमाडौं- नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष क्रेडिट कार्ड अफर सञ्चालन गरेको छ । बैंकले आगामी अगस्ट २२ सम्म नयाँ क्रेडिट कार्ड आवेदन दिने ग्राहकलाई ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ सुविधा उपलब्ध गराउने जनाएको छ ।
नबिल बैंकका ट्रान्जेक्सन बैंकिङ तथा एन बैंकका चिफ बिजनेस अफिसर निरज शर्माले हामीसँगको कुराकानीमा बैंकले वार्षिकोत्सवका अवसरमा विभिन्न बैंकिङ सेवामा विशेष सहुलियत दिइरहेको जानकारी दिए । उनका अनुसार हाल सञ्चालनमा रहेको प्रमुख अभियानमध्ये क्रेडिट कार्डसम्बन्धी योजना विशेष आकर्षणको रूपमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)