धनगढीमा लेखराजकै अगाडि शंकरले जनयुद्धलाई आतंक भनिदिए
barnanmedia.com · Wed Sep 25 21:42:00 UTC 2024

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री एवं प्रतिनिधि सभाका माननीय योगेशकुमार भट्टराईले भदौ १२ गतेको प्रतिनिधि सभामा माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’को संज्ञा दिए। उनले सो कुरा उठाएपछि माओवादी नेताहरु क्रुद्ध भए।
संसदमा सत्ता र प्रतिपक्षबीच जुहारीमात्रै चलेन, ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटेपछि माओवादीले सभाुमख देवराज घिमिरेको भूमिकामाथि समेत प्रश्न उठायो। यो विवाद अझै टुंगिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)