आजदेखि देशभरको मौषम बदली : ५६ जिल्ला 'रेड जोन'मा, भारी वर्षा, चट्याङ र हावाहुरीको क्षतिबाट बच्न अपिल
ratopati.com · Wed Sep 25 21:45:00 UTC 2024

काठमाडौँ । दसैँ नजिकिँदासम्म पनि यो वर्ष मनसुन बाहिरिएको छैन । बरू आजदेखि देशभरको मौषम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ ।
जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने छ । विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षासम्म हुँदा त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)