सुनको भाउ फेरि तीन लाख नजिक
setopati.com · Fri Aug 07 05:00:18 GMT 2026

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ।
बिहीबार तोलामा आठ हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)