मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान दिदैनैँ : मेलम्ची बाढीपीडित

barnanmedia.com · Wed Sep 25 21:50:04 UTC 2024

मेलम्चीका बाढीपीडितहरूले आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान नदिने चेतावनी दिएका छन् ।

तीन वर्षअघि मेलम्ची नदीमा आएको बाढीले ठूलो धनमालको क्षति भएको थियो । तर सरकारले बाढीपीडितको पुन:स्थापनाका लागि ठोस् पहल नगरेको भन्दै पीडितहरूले गुनासो गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)